गैएनआरएनको सहयोगमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना

नवलपरासी । गैर आवासीय नेपालीहरुको सहयोगमा मृगौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ । लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो । मृगौलाको समस्याका कारण कुनै पनि नेपालीले समयमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त केन्द्र … Continue reading गैएनआरएनको सहयोगमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना